पारिजात
पारिजातको बास्तविक नाम विष्णुकुमारी वाइबा हो। वि.सं. १९९४ सालमा लिँगिया चिया बगान दार्जिलिङ, भारतमा उनको जन्म भएको थियो। साहित्य साधना र सेवामा नै उनको जीवन बितेको थियो। ५६ वर्षको उमेरमा २०५० सालमा काठमाडौँमा उनको निधन भएको थियो। शिरीषको फूल (उपन्यास) नामक ग्रन्थको लागि उनले गद्यतर्फको मदन पुरस्कार २०२२ पाएकी थिइन्। उनी मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला थिइन् ।
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस