मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
ईश्वरको ठेगाना
०७ डिसेम्बर, २०२०
लेखक
: जेनन नेपाल
भन्नेहरुले त ईश्वर मरिसक्यो भने,भन्नेहरुले कोहि नहुनेको ईश्वर हुन्छ पनि भने अहममा कोहिकोहिलेकहिलेकाहिँ त ईश्वर आफैँ हुँ झैँ लाग्छ भने,प्रसन्नतामा कोहिकोहिलेयसैगरी सँधै ईश्वरको वास होस ठ...
निगालो र चरो
२९ नोभेम्बर, २०२०
लेखक
: प्रकाश सुवेदी
सफा निलो आकाशमा टाढा कतैबाट उड्दै आयो एउटा सानो चरो र, बस्यो टपक्क निगालोको टुप्पोमा सानो चराको हलुका टेकाइमा सर्लक्कै झुक्यो निगालो सन्तुलन मिलाउँदै गयो चरो झुक्दै गयो निगालो भुइँ छुनै ...
मौन प्रेम
१० नोभेम्बर, २०२०
लेखक
: सुदर्शन पौडेल
होला, म भन्दिन होलाआकाशभन्दा फराकिलो माया गर्छु भनेरसागर भन्दा गहिरा छन् तिम्रा आँखा भनेरतिम्रो ओठमा मेरो मुस्कान फुल्छतिम्रो आँशुमा मेरो दिन ढल्छ भनेर म तिमीलाई प्रेम गर्छु, तर भन्दिनआखठ...
छाता
३१ अक्टोबर, २०२०
लेखक
: शेखर विकल्प
कहिले पहाडले वादल ओढि बस्छकहिले रूख हिउँले ढाकिएर बस्छकहिले पखेराले कुहिरोको बर्को ओढीदिन्छकहिले ईन्द्रेणी नदीको तन्नामा न्यानो मानी सुत्छ कहिले प्रकृती घाम ओढेर उराठ बन्छकहिले कान्ला ...
आयु
०९ अगष्ट, २०२०
लेखक
: विवेक धिमाल
मुर्दाघरहरु बनाउनुअघि घाटहरु तयार पार्नुअघि चिहानहरु खन्नुअघि लाश गन्ने कर्मचारीहरु नियुक्त गर्नुअघि आँधीको बेगसरी आउने घामका किरणहरुभन्दा छिटो फैलिने त्यो कुन भाईरस हो ? सरकार रोकथामक ...
म त्यही सिग्रेट थिएँ
१९ जुलाई, २०२०
लेखक
: मनोज मुस्किल
म त्यही सिगरेट थिएँ-जसलाई तिमीले पहिलो पटक सलकाएकी थियौ। म त्यही सिग्रेट थिएँ -जसलाई तिमीले जिजीविषाभरी धुकधुकी फुकेर चलमलाएकी थियौ । म त्यही सिग्रेट थिएँ-जसलाई तिमीले सम्हाल्न नजानेर आफ्à ...
सम्झनाको जंगल
१४ जुन, २०२०
लेखक
: मनोज बिश्वकर्मा
सम्झनाको जंगलमा छिर्छुबाघभालुहरू रक्ताम्मे नंग्रा देखाउँदै आउँछन्सिकारहरू गिद्धको चुच्चोलाई धारे हात लाउँछन् सम्झनाको जंगलभित्र लु छिरर हेर–विष्टिनीले सात ठाउँमा अनुहार कोतर्दा कपà ...
अन्धो सूर्य
२५ मे, २०२०
लेखक
: केशव भण्डारी ‘कञ्चन’
ए सूर्य किन देख्दैनस तँ ?एउटै पाठेघरको बराबर वेदना । साथी,तिमीले सगरमाथा चुम्दाभर्खर म छोरी हुँ भन्नेथाहा पाउँदै थिएँत्यसैले त होला जन्म जातैतिमीलाई उज्यालो दिन थमाइयो मलाई अँध्यारो रात थà ...
डर
०२ मे, २०२०
लेखक
: राबत
४६ को जनआन्दोलनबाको काँध चढेर हेरेंधन्न शासकलेदेखेन वा हेरेन मलाई त्यसैले ज्यूँदै छु ! जनयुद्धको तातोसल्किँदै थियो मेरो छातीमात्यही तातोलाई विम्ब बनाएरसिक्दै थिएँ कविताधन्न शासकलेबुझेà ...
पुरुष सौन्दर्य
१२ अप्रिल, २०२०
लेखक
: निरा शर्मा
सधैं मनमा आइरहन्छएउटा अनुत्तरित प्रश्न,घुमाइरहन्छ मथिंगल के साँच्चै नै पुरुषहरु सुन्दर हुदैनन् ? किन लाग्दैन कसैलाईपुरुषको ओठ पनि गुलाबी हुन्छ ?किन सक्दैन कुनै कलमले पनिपुरुषसौन्दर्यको à ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुकà ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु