कृष्ण धरावासी
कृष्ण धराबासी को बास्तविक नाम कृष्णप्रसाद भट्टराई हो । कृष्ण धराबासी नेपाली आख्यानमा सुपरिचित नाम हो । उनी वि. सं २०१७ श्रावणमा पाँचथरको अमरपुर गाउँमा जन्मिएका हुन् । उनका कृतिहरू मध्ये शरणार्थी, आधा बाटो (उपन्यास), राधा (उपन्यास), टुँडाल (उपन्यास), आमा (कथा संग्रह) र नारीभित्र त्यस्तो के छ हजुर पर्दछन् । उनी मदन पुरस्कार (राधा उपन्यासका लागि २०६२) लगायत अन्य दर्जनौं राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस