ताना शर्मा
ताना शर्मा भाषाबिद 'तारानाथ शर्मा'को साहित्यिक नाम हो । नेपाली साहित्यमा निबन्ध बिधामा मदन पुरस्कार पाउने उनी पहिलो निबन्धकार हुन् । उनलाई 'बेलायततिर बरालिँदा' नामक निबन्ध सङ्रह का लागि उक्त पुरस्कार दिइएको थियो ।
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस