विश्वेश्वर प्रसाद कोइराला
विश्वेश्वर प्रसाद कोइराला (इ.सं.1914 - 21 जुन 1982) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुन् । उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व, 1959 देखि 1960 सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे ।
कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो । उनि राणा सरकारले देश निकाला गरेको हुनाले बनारसमा बस्दथे । त्यहाँनै विश्वेश्वर प्रसादको जन्म भएको थियो । उनका पुस्तकहरुमा तीन घुम्ती (उपन्यास), सुम्निमा (उपन्यास), नरेन्द्र दाई (उपन्यास), हिटलर र यहुदी(उपन्यास), बाबु,आमा र छोरा (उपन्यास), दोशी चश्मा(कथा संग्रह),आफ्नो कथा(जीवनी), जेल जर्नेल(जीवनी) इत्यादी पर्दछन् ।
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस