मोहन कोइराला
मोहन कोइरालाको जन्म वि. सं. १९८३ साल मङ्सिर १३ गते सोमबारका दिन बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौँमा भएको हो। उनलाई नदी किनाराका माझी नामक ग्रन्थका लागि मदन पुरस्कार २०३८ प्रदान गरिएको थियो ।
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस