मुकुन्द शरण उपाध्याय
मुकुन्दशरण उपाध्याय वि. सं. १९९७ साल वैशाख ५ गतेका दिन बाबु पं. दशरथ उपाध्याय र आमा केशरकुमारीका सुपुत्रका रूपमा हेम्जा गाउँ, कास्की जिल्लामा जन्मेका हुन् ।

मदन पुरस्कारको इतिहासमै सबै भन्दा सानो उमेरमा, २०२१ सालमा 'प्राक्रित पोखरा' नामको खण्डकाब्यका लागि उनले मदन पुरस्कार प्राप्त गरेका थिए ।

कवि, नेपाली भाषा मा देखिएको अराजकता लाई अन्त्य गर्न २०३५ साल एता निरन्तर नेपाली भाषा मा समर्पित छन् ।

उपाध्यायको बालकथा 'झगडा को ओखती' निकै चर्चित मानिन्छ । बङलादेशको पाठ्यक्रममा पनि यस्को अनुवाद पढाइन्छ । उनका दर्जनौं कृतिहरू प्रकाशोन्मुख छन् ।
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस