मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
उमेरले मागेको हिसाब
०३ मार्च, २०१४
लेखक
: बसन्त चौधरी
मेरो आधा उमेरमसित प्रश्न गर्छजीवनको हिसाब कस्तो छ र ? धेरै केरमेट छ कि, कतै कतै सफा पनि छ ?म बगैँचामा कति फलेँ, कति सकेँवा कति ओइलिएँत्यो बेहिसाब छ !कति अभिमान भयो कतिपटक झुकेँ कति धपेढी दगुरेँ ठ...
यसपालिको सपना
२२ फेब्रुवरी, २०१४
लेखक
: बुद्धिसागर
गएको वैशाख रिन तिर्न फर्कियोरुख—रुखमा कलिला पात टाँगेर गयोगएको हिउँद रिन लिन फर्कियोरुखलाई बुच्चै पारेर सारा पात टिपेर फर्कियो आँखामा आँसुका पदचाप छाडेरनांगा गोडा हिँडेको मेरो सपनाफेठ...
प्रेम, टेलिप्याथी र ग्राफ
१४ फेब्रुवरी, २०१४
लेखक
: निष्प्रभ सजी
परार साल म प्रेमी थिएँ तिमी प्रेमिका थियौ हामी छुट्टिनै नसक्ने थियौँ ओठमा ओठ जोडिएपछि ओठ छुट्टिन नजाने झैँ छातिमा छाति टाँसिएपछि छाती छुट्टिन नमाने झैँ प्रेम गुलाव जस्तै कोमल थियो तेसैले त ...
देश, मधेस र पहाड
२८ डिसेम्बर, २०१३
लेखक
: मुकुन्द प्रयास
भुईचालो नआईबाढी पहिरो पनि नआईअथवाभुईचालो, बाढी र पहिरो आएर एक्कैचोटीबगायो भने मेरो देशको पहाडलाईसँगै बग्नेछमेरो छेउको सानो बिरालोएैंसेलुको झ्याङर पहाडसँगै टाँसिएको नीलो आकाश बग्नेछ ।खà ...
कलेज: एक यातना शिविर
१९ डिसेम्बर, २०१३
लेखक
: सुवास खनाल
मलाई कलेजको भित्ताभरिभरियातना शिविर लेख्नुको रहर छमकलेज अध्ययन खप्न गइरहेछुहरेक प्रोफेसरपोडियम अघि उभिन्छर बाँड्छ स्लिपिङ्ग ट्याबलेटयो कस्तो दुर्दशापेशाप्रति घृणा सिक्नम कलेज जानॠ...
आँशुको नदी
१४ नोभेम्बर, २०१३
लेखक
: भोजराज न्यौपाने
रुँदा रुँदैनदी बनेर बगेको आँशुपिउँदै छु अझै तिला नदीमा ।मरेको सम्झेर खलंगाको मोर्चामाजिउँदै पुरिदिएछन् कमरेडहरुलेएके फोट्टी सेभेनले चाल्नो भएको ज्यानकसरी घिसार्न सक्थें ?त्यो अनकण्टाठ...
मैले बुझ्न नसकेको कुरा !
०२ नोभेम्बर, २०१३
लेखक
: तेजविक्रम कार्की
मसँग एउटा समय मौन बाँचिरहेछभन यो मौनता भन्दातिमी कति शक्तिशाली छौ ?र बर्षौ देखिको निर्दोष कथा बाँच्नेहरु भन्दातिमीले उभ्याएको झुठो राज्यभन कति शक्तिशाली छ ?मैले बुझ्न नसकेको कुराएउटा भयाठ...
प्रेम शास्त्र
१३ अक्टोबर, २०१३
लेखक
: गोवर्धन पूजा
भरिएको हावाको चिसो रेलले मेरो यौवनलाई काउकुती लगाउदै भन्यो- अर्को खाली रेल आउदै छ टिकेट काटेर बस्नु ! पातको भित्तोमा आड लगाउदै बसेका जोडी युवा-फूलहरूले शीतको चुम्बन पिएर खुशीको जून देखाउठ...
फेरि एक्लै
०५ अक्टोबर, २०१३
लेखक
: हेमन यात्री
घरको भित्तामा झुण्डिएको फ्रेममाबैँशका श्यामश्वेत तस्बिरहरू मुस्कुराइरहेकै हुनेछन्बुइगलमा बसेर घुरिरहेकै हुनेछन् परेवाहरूआँगनछेवैको बाँसघारिमा कलकलेको एउटा सङ्गठनकलकल गरिरहेकै हुन ...
जलाएर कविता
२४ सेप्टेम्बर, २०१३
लेखक
: अनुप जोशी
वस्त्रविहिन सडके बालकहरुका यौनाङ्ग जस्तैताराहरु फर्फराईरहेकै हुन्छन् आकाशमा बादल र चन्द्रमा ???यिनीहरुको चैँ हुने/नहुने कुनै भर छैन ।म यो समयरातभरी ऐँठन भएर छटपट्टिन्छुर असह्य मनोअवस्थाà ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुकà ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु