मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
विचारहरू
११ फेब्रुवरी, २०१८
लेखक
: गणेश श्रमण
विचारहरू त विकार हुनसफा गर्नु छ यिनलाई। जसरी सफा गरिन्छशरीर भित्रकाे मलमुत्रशाैचालयमा छिरेर जसरी सफा गरिन्छशरीर बाहिरकाे पसिना,मयल र गन्धबाथरुम भित्र छिरेर् या जसरी सफा गर्ने गरिन्छ अति ...
नुन किन्ने सहर
११ डिसेम्बर, २०१७
लेखक
: मौसम भुसाल
धेरै पहिलेको कुरा हो माथि लेकबाट केही हुल मानिसहरु बोरा र नाम्लो लिएरनुन लिन बटौली सम्म झर्थे अरेएक भारी नुन र थोरै खुसीको सगुन बोकेरत्यही बाटो फर्किन्थे रे कयौँ दिन लगाएर!त्यही हुल मध्येकठ...
निदाइसकेपछि सधैँलाई
२५ अक्टोबर, २०१७
लेखक
: सुदीप पाख्रिन
सुत्दा–सुत्दैसुत्नेछु एकदिनफेरि कहिल्यै नउठ्ने गरीफेरि कहिल्यै देखिनेछैन त्यसपछिपराजय, क्षोभ र ग्लानीमा पनिसदैव मुस्कुराइरहने यो मुहारउघ्रनेछैनन् साँच्चै नैसानातिना खुशीहरु, खुशीठ...
बिहे
०८ अक्टोबर, २०१७
लेखक
: दिनेश अधिकारी
(प्रसङ्ग १) बिहे गरेको भोलिपल्टहामी एउटा पैदलयात्रामा थियौं कहाँ के भयो ?एकाएक आकाश धुम्मियोएकाएक मेघ गर्जियोर, झमझम पानी पर्न सुरु भयोओत लाग्नछेउछाउमा कुनै उपाय थिएनर, हामीसँग एउटै मात्र ठ...
हामी बहादुर
०६ अगष्ट, २०१७
लेखक
: सरुभक्त
उहिलेउहिलेबाइसेहरू थिएचाैबीसेहरू थिएहामीले बहादुरी देखायाैंराष्ट्रनिर्माणकालागित्यसपछिहामीले बहादुरी देखायाैंराष्ट्रविस्तारकोलागित्यसपछिपहिलो विश्वयुद्ध भयोहामी बहादुर नै कहल ...
मालीदाइ
१७ जुलाई, २०१७
लेखक
: जीवन खत्री
मालीदाइ ! मलाई फूलहरू मन पर्छ फूलहरूको सुवास मन पर्छ तपाईँले फुलाउनु भएको घाम र जून फुल्दा डकमक्क ताराहरू फुल्दा कतिपल्ट फुल्न बिर्सनुभो? आफू कतिपल्ट छिनाल्नुभो? हातका औँला र दल्नुभो फूलहरॠ...
आमा, अधुरो यात्रासँगै
२५ जुन, २०१७
लेखक
: सुशील सुब्बा
खेतबारीमा हलो जोत्दाजोत्दैबिचैमा एकातिरहुइँकिदिने छोरो घरको भुइँ र भित्ताहरूलिपेर घर सजाउँदा सजाउँदैफेसबुकको मायाजालमा फसेकी छोरीमासु किनेरप्लाष्टिकको सानो पोकोघरमा ल्याउँदा ल्याउà ...
जानुभन्दा पहिले
१४ जुन, २०१७
लेखक
: बुद्धिसागर
जानु छ भने जाऊ लैजाऊ तिमीले र मैले दुई फेरो तानेर तन्काएको इन्द्रेनी,लैजाऊ तिमीले र मैले बतास भरेर आकासमा पठाएकोबादल,लैजाऊ तिमीले र मैले माया पोतेर टाँगेकोआकास,लैजाऊ चोरऔँला समाएर डोर्याउà ...
झुसिलकीरा
०१ मे, २०१७
लेखक
: नवीन प्यासी
चराको चुच्चोमा च्यापिएको पुतलीलेमृत्युको गीतमा आधुनिक नृत्य देखाउन थाल्यो जब देख्यो उसले बिरामी बालकको हातमा -गुलेली उसले कहिल्यै सोधेन बगरै बगर हिँडिरहेको नदीलाई -यात्राको परिभाषा,उसलॠ...
म ज्युँदै छु
१७ अप्रिल, २०१७
लेखक
: चन्द्र रानाहँछा
आँसुको भग्नावशेषबाट निस्किएरअब–म फूल रोप्ने छुदियो जलाउने छुर, दुःखको पहिरो पन्छाएरधुलोमा हराएकोबाबाको पाइताला खोज्ने छु । रुँदै बोलाइहिँड्दा आमालाईतलाउमा तैरिएकोआफ्नै छायाँले झुक् ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुकà ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु