मुख्य पृष्ठ
|
हाम्रो बारेमा
|
सम्पर्क
कृती / समीक्षा
वार्ता
भाषा
साताको साहित्य पुरस्कार
समारोह
हाम्रो पुस्तकालय
हाम्रो प्रकाशन
हाम्रा लेखकहरू
प्रीति फन्टबाट युनिकोडमा
कविता
बेसारको खेती
११ अगष्ट, २०१२
लेखक
: भूपिन
विचार रोपेका थियौं फाटहरूमापहेलिएर गएसौंन्दर्य फलाउन चाहेका थियौं बारीहरूमाबिरामी भएत्यहीं नजिकै गाज हालेर फस्टाइरहेको छबेसारको खेतीमौसमले छर्छ माटोमा उर्वरतातर यहाको उर्वरता कसले ब ...
"हो कमरेड, म किताब खोजिरहेछु" !
२८ जुलाई, २०१२
लेखक
: राजेन्द्र पौडेल
आफ्नै पुस्तक दराजमाअथवा पुस्तकालयका पुराना तख्ताहरुमापुस्तक प्रदर्शनीहरुमा अथवा इन्टरनेट ठेगानाहरुमाकहाँ भेटिन्छ म सोचिरहेछुहो कमरेड म किताब खोजिरहेछु ! कतै भेटिइ पो हाल्छ कि त्यस्तो ...
आमा, मलाई मृत्यु मन्जुर छ !
२१ जुलाई, २०१२
लेखक
: कुसुम मगर
धर्ती का ई गर्भहरू मा लुकेरतिम्रो घर को जग भत्काउने धमिरा हुँ म तिम्रो खर को झुप्रो मा आगो झोसेरतिम्रो भाग को गास खोसेर, धङ-धङ गन्ध आउने बारुदी हबन गर्दै तिम्रो चिरहरण को खुशी मा ताण्डब गर्ने ...
मेचीमा दुख्छ मलाई, महाकालीमा दुख्छ !
०१ जुलाई, २०१२
लेखक
: सुधा किरण
मेचीमा दुख्छ छोरी, मलाई महाकालीमा दुख्छएस्सो कोल्टे फेरे झैँ गर्छु फेरि सगरमाथा र कर्णालीमा दुख्छ ।मेरा लाला-बालालाई बोक्दै उकाली ओराली गर्दाकहिले पहाडमा दुख्छ छोरी कहिले तराइमा दुख्छ ...
बलेनी
१७ जुन, २०१२
लेखक
: सुरेन्द्र दवाडी
यो दूर देशमा दरदर्ती वर्षा दर्किरहंदा मन त्यसै त्यसै तानिएर पुग्छ प...अ...र मनास्लु मुन्तिरको मेरै गाउँ सम्म जहाँ असारे मनसुनमा बर्सन्छन स्निग्ध थोपा हरु ।सुसाउंछे सल्लेरी, तप्प तप्प चुहिन्छ ...
भानुभक्त
१० जुन, २०१२
लेखक
: श्रवण मुकारुङ
पहिलो जुनीवि.सं. १८७१ असार २९ मा आए भानुभक्तर गए —वि.सं. १८२५ असोज ६ सँगैदोस्रो जुनीभए आदिकविकतै चिम्सा आँखाकतै लामो नाककतै गोरो वर्णकतै कालो वर्णकतै पूर्ण कदकतै अर्ध कदकतै रथयात्राकतै अव ...
दुस्मन
०३ जुन, २०१२
लेखक
: मनु मन्जिल
मेरो एउटा दुस्मन छजो मलाई फोहोरजत्तिकै घृणा गर्छतर म उसलाई फूलजत्तिकै मन पराउँछु !ऊ मेरो अनुहारमाघाम नउदाउनू भन्छमेरो बँगैचामा वसन्त नआउनू भन्छ मेरो घरका झ्याल—ढोकाबाटहावा नपस्नू भन्छ ...
प्रतिक्षण (क्वान्टम कविता)
०६ मे, २०१२
लेखक
: डा. मधु माधुर्य
वाईफाई क्षेत्रका रैथानेहरु फेसबुकमा "लाइक" को रोपाईं गर्न अहोरात्र बाँचिरहेछन् पंचियोलप्राय: जिन्दगी -त्यहीं जागीर खाएजस्तो !!र संसार सुन्तला छोडाएको केश्रा जस्तो खण्डित/विखण्डित !!सत्य/भ् ...
नयाँ वर्ष सँग अपिल !!!
२९ अप्रिल, २०१२
लेखक
: राधाकृष्ण काफ्ले
अंध्यारो छ जीवन कतै, निराशा छ कतै,एस पाला त किरण छर्दै, आउन नयाँ वर्ष ! विरह को भाखा कतै ,रुवाबासी कतै,एस पाला त मीठो गीत, गाउन नयाँ वर्ष !!हराए को छोरो सम्झी, रुंदै बसेका लाईएस पाला त छोरो, बनी आउन न ...
समुन्द्रको दोष !
२६ मार्च, २०१२
लेखक
: डिला खरेल
यो समुन्द्रको देश एक टक उ बहीरहेछ उ पानी को अथाह भण्डार म एक थोपा आँशु लिएर यसको मोल सोधी रहेछु !समुन्द्र बोल्दै बोल्दैन!!! मेरा नेपथ्यका सपनाको लिलामी नाचाहेर म एक थोपा आँशु लिएर यसको म ...
«
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
»
अन्य बिधाहरु
» कविता
» कथा
» गजल
» निवन्ध
» नियात्रा
» लघुकथा
» गीत
» कृती / समीक्षा
» वार्ता
» भाषा
» मुक्तक
» साताको साहित्य पुरस्कार
अक्षर अक्षरमा देश
रचनाकार :
दीपक समीप
प्रकाशक :
बी एन पुस्तक संसा ...
बितरक :
मुक्तक
पूरा पदनुस
क
रचनाकार :
असीम सागर
प्रकाशक :
फाइन प्रिन्ट बुक ...
बितरक :
कविता
पूरा पदनुस
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को तेस्रो ग्रन्थका बारेमा सूचना
२०२०-०६-२१
सिड्नीमा नयनराज पाण्डेको कविता वाचन
२०१९-०८-०३
उपाध्यायलाई आदिकवि भानुभक्त पुरस्कार
२०१९-०७-१६
अरू साहित्यिक समाचारहरु